समाचार

दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

दाङ,१८ असोज । दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१० खैराबाट ४ सय १० मिलिग्राम...

Read more

स्याङ्जामा जिप दुर्घटना हुँदा चालकसहित ८ घाइते

स्याङ्जाको आँधीखोला गाउँपालिका-२ बेझाङस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको...

Read more

तीन दिनको वर्षाले कुन क्षेत्रमा कति गर्‍यो क्षति ? 

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानले गरेको क्षतिको विवरण आउनेक्रम जारी छ । राष्ट्रिय...

Read more

सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना, १५ जना घाइते

सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना भएको छ । शुक्रबार काठमाडौँबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको...

Read more

मोटरसाइकलको ठक्करबाट लमही नगर विकास समितिका कर्मचारीको मृत्यु

 देउखुरीमा मोटर साइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका-६ कुलामोहर बस्ने वर्ष ४६ का मंगल...

Read more

दाङमा जुवाको खालबाट ७ जना पक्राउ

 दाङमा जुवाको खालबाट सात जना पक्राउ परेका छन् । दाङ प्रहरीकाअनुसार पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका–३ घर भई घोराही...

Read more

सामुदायिक अस्पतालसँग सहकार्य गर्दै लुम्बिनी सरकार 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने बताउनु भएको छ । कपिलवस्तुमा...

Read more

आज घटस्थापना बडादशैँको  पहिलो दिन

आज  बडादशैँको  पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी...

Read more

राहत वितरणमा प्रदेश सरकारको चुस्तता, चालु आर्थिक बर्षमा ४० लाख निकासा

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्षको साढे दुई महिनामा विपद् जन्य घटनामा राहत र पुर्नस्थापना शिर्षकमा ४० लाख रुपैयाँ निकासा...

Read more
Page 35 of 40 1 34 35 36 40