Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

दाङमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु, ११ जना घाइते

raptidarpan-Admin by raptidarpan-Admin
शुक्रबार, पुस ५, २०८१
in FEATURED, समाचार
447 5
0
दाङमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु, ११ जना घाइते
626
SHARES
3.5k
VIEWS
Share on FacebookShare on Twitter

 ५ पौष

दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा १ ख ८१६ को बसले बिपरित दिशाबाट आँउदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाईकललाई घोराही–तुलसीपुर सडकखण्डअन्र्तगत घोराही–१० गुर्जेखोला पुल नजिकै आज दिउँसो साढे १ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक घोराही–१० का ४४ बर्षीय दिलिप केसीको २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

उहाँका अनुसार दुर्घटनामा परी बसमा सवार रहेका रोल्पाको त्रिबेणी गाउँपालिका–४ का २८ बर्षीय बीर बहादुर डाँगी, दाङको राप्ती गाउँपालिका–५ बस्ने ३१ बर्षीय प्रेम सुबेदी, तुलसीपुर–१७ बेलझुण्डीका ४५ बर्षीया देवा बिक, तुलसीपुर–१६ की ५४ बर्षीया सिता कुमारी अधिकारी, तुलसीपु–१९ बस्ने ३८ बर्षीया तुलसा खड्का, घोराही–९ बस्ने ६० बर्षीय बल बहादुर डाँगी, घोराही–५ बस्ने २४ बर्षीया साबित्रा बस्नेत, घोराही–३ बस्ने ३४ बर्षीय रामसिंह चौधरी, घोराही–१२ बस्ने ३७ बर्षीय नर बहादुर वली, घोराही–९ बस्ने २२ बर्षीया सिता बिश्वकर्मा र घोारही–१५ बस्ने २४ बर्षीय दिप परियार घाइते भएका छन् । घाइते स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको र बस चालक घोराही–१८ फर्सेखालीका ५३ बर्षीय गोपाल बिकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

एसईईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

Next Post

तुलसीपुरमा युवकमाथी धारिलो हतियार प्रहार, दुईजना पक्राउ

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
तुलसीपुरमा युवकमाथी धारिलो हतियार प्रहार, दुईजना पक्राउ

तुलसीपुरमा युवकमाथी धारिलो हतियार प्रहार, दुईजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

बुधबार, कार्तिक १४, २०८१
मेडिकल कलेजमा निरन्तर आन्दोलन, आपतकालीनबाहेक सबै सेवा ठप्प

मेडिकल कलेजमा निरन्तर आन्दोलन, आपतकालीनबाहेक सबै सेवा ठप्प

बुधबार, पुस १०, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In