स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
दाङबाट प्रतिनिधित्व गर्ने तीन जना सांसदले स्वर्गद्वारी गुठीको दाङमा रहेको जग्गाको भोगचलन गरिरहेका मोहीहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजकाे प्रतिनिधि सभाको बैठकमा सांसदहरू रेखा शर्मा, अशोक चौधरी...