Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण हुँदै

raptidarpan-Admin by raptidarpan-Admin
बिहिबार, माघ २४, २०८१
in FEATURED, समाचार
419 4
0
नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण हुँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सरकारले नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि जारी गरेर अभाैतिक सांस्कृतिक सम्पदाको सूचीकरणका लागि काम थालेको हो । अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी ऐन नभएकाले ऐन निर्माण प्रक्रिया पनि थालिएको छ ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

मन्त्रालयका सांस्कृतिक महाशाखा प्रमुख डा. सुरेश सुरज श्रेष्ठले पहिलो पटक सूचीकरणका लागि आवेदन आह्वान गरिसकेको जानकारी दिनुभयो । आवेदन दिन मिति आउँदाे वैशाख मसान्तसम्म तोकिएको छ । उहाँले युनेस्कोमा लैजानका लागि यो पहिलो प्रयास पनि भएको बताउनुभयो । युनेस्कोको सन् २००३ को ‘कन्भेन्सन’ अनुसार अभाैतिक सम्पदा सूचीकरण हुनुपर्छ । विश्व सम्पदा सूचीमा नेपालका भौतिक सम्पदामात्र सूचीकरण छन् ।

यसरी तोकिए बमोजिम आएको निवेदनमा मन्त्रालयले गठन गरेको मूल्यङ्कन समितिले मूल्याङ्कन गर्ने छ । मन्त्रालयले यसका लागि यससँग सम्बन्धित विज्ञको संयोजकत्वमा समिति गठन गर्ने छ । त्यसमा आदिवासी जनजाति आयोगका विज्ञ प्रतिनिधि, राष्ट्रिय समावेशी आयोगका विज्ञ प्रतिनिधि, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका विज्ञ, त्रिवि नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व विभागका प्रमुख, मन्त्रालयले मनोनयन गरेको सम्पदा विज्ञ सदस्य र मन्त्रालयको संस्कृति शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था कार्यविधिमा रहेको छ ।

मूल्याङ्कन समितिले आवश्यक परे विषय विज्ञलाई समेत बोलाएर सुझाव लिन सक्ने छ । समितिले मूल्याङ्कन गरी ४५ दिनभित्रमा सिफारिश समितिमा पेश गर्नुपर्ने छ । मन्त्रालयले त्यसका लागि संस्कृति महाशाखा प्रमुख संयोजक रहेको सिफारिश समिति गठन गर्ने कार्यविधिमा उल्लेख छ ।

समितिमा भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय अभिलेखालय, पुरातत्त्व विभाग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सांस्कृतिक संस्थान, गुठी संस्थानका प्रतिनिधि सदस्य रहने छन् । मन्त्रालयको संस्कृति शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । त्यसपछि प्रक्रिया पुगेका सांस्कृतिक सम्पदा  मन्त्रालयले सूचीकरण भएको घोषणा गर्ने छ । सबै विवरण मन्त्रालयको बेवसाइटमा प्राप्त गर्न सकिने पनि जानकारी गराइएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले यसरी सूचीकरण नहुँदा धेरै सम्पदा लोप भइसकेको र लोप हुने अवस्थामा रहेकाले मन्त्रालयले थालेको काम महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले कला क्षेत्रका धेरै यस्ता सम्पदा संरक्षण र सूचीकरण गर्न जरुरी रहेको पनि बताउनुभयो ।

Previous Post

वडाले गरिदिएको ५ सयको बीमाले एक लाख २५ हजार रुपैयाँ प्राप्त

Next Post

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

खराब मौसमका कारण दुर्गम क्षेत्रका हवाई उडान प्रभावित

खराब मौसमका कारण दुर्गम क्षेत्रका हवाई उडान प्रभावित

सोमवार, कार्तिक १९, २०८१
आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

मङ्लबार, अशोज १५, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In