Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home Uncategorized

दाङमा तीन सय भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता

raptidarpan-Admin by raptidarpan-Admin
बिहिबार, मंसिर १३, २०८१
in Uncategorized
418 5
0
दाङमा तीन सय भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 दाङमा चालु आर्थिक वर्षको चार महिनामा साढे तीन सयभन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि कात्तिक महिनासम्म जिल्लामा तीन सय ६६ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । दर्ता हुनेमा उद्योगतर्फ एक सय ४२ वटा र वाणिज्यतर्फ दुई सय २४ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभएको छ ।

सूचना अधिकारी पौडेलका अनुसार कात्तिक महिनामा उद्योगतर्फ २४ वटा र वाणिज्यतर्फ ३७ वटा गरेर ६१ वटा, असोज महिनामा उद्योग २६ वटा र वाणिज्यतर्फ ४२ वटा गरेर ६९ वटा, भदौ महिनामा उद्योगतर्फ ४१ वटा र वाणिज्यतर्फ ५६ वटा गरेर ९७ वटा र साउन महिनामा उद्योगतर्फ ५१ वटा र वाणिज्यतर्फ ८८ वटा गरेर एक सय ३९ वटा व्यावसायिक फर्म दर्ता भएका छन् ।जिल्लामा नयाँ तीन सय बढी व्यवसाय थपिँदा उद्योगतर्फ २० करोड ८० लाख २८ हजार र वाणिज्यतर्फ १९ करोड ४५ लाख ५१ हजार रुपियाँ गरेर कुल ४० करोड २५ लाख ७९ हजार रुपियाँ लगानी थपिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

You might also like

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

Previous Post

लैंगिक हिंसा नियन्त्रित नगर बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण

Next Post

दाङको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउदै

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन
Uncategorized

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

by raptidarpan-Admin
सोमवार, माघ ७, २०८१
हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध
Uncategorized

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

by raptidarpan-Admin
बुधबार, पुस २४, २०८१
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
Uncategorized

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

by raptidarpan-Admin
सोमवार, पुस ८, २०८१
लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द
Uncategorized

लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द

by raptidarpan-Admin
बिहिबार, मंसिर २०, २०८१
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
Uncategorized

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

by raptidarpan-Admin
मङ्लबार, मंसिर १८, २०८१
Next Post
दाङको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउदै

दाङको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

राजमार्गको अवस्था हेरेर मात्रै सवारी साधन चलाउन आग्रह

राजमार्गको अवस्था हेरेर मात्रै सवारी साधन चलाउन आग्रह

सोमवार, अशोज १४, २०८१
बाढी र पहिराे प्रभावित क्षेत्रमा एनसेलकाे निःशुल्क डाटा

बाढी र पहिराे प्रभावित क्षेत्रमा एनसेलकाे निःशुल्क डाटा

आइतवार, अशोज १३, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In