Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

किसानहरूको आर्थिक स्तर उकास्न प्रविधि र वित्तीय साधनहरूको उपयोगमा जोड

raptidarpan-Admin by raptidarpan-Admin
शुक्रबार, मंसिर ७, २०८१
in FEATURED, समाचार
418 5
0
किसानहरूको आर्थिक स्तर उकास्न प्रविधि र वित्तीय साधनहरूको उपयोगमा जोड
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 राप्ती गाउँ‘पालिकाका अध्यक्ष प्रकाश विष्टले किसानहरूको आर्थिक सशक्तिकरण र उत्पादनशीलताको वृद्धि गर्न आधुनिक प्रविधि र वित्तीय साधनहरूको उपयोगमा जोड दिनुभएको छ ।

एनएमबि बैंक लिमिटेड र खेती एपको सहकार्यमा शुरु गरिएको डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबि खेती कर्जाबारे आयोजित अन्तत्र्रिmया कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले उक्त योजना किसानहरूको लागि प्रभावकारी हुने बताउनुभयो ।एनएमबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा शुरु गरिएको यो कर्जा योजना नेपालमै पहिलो पटक डिजिटल प्रविधिमा आधारित बिनाधितो कर्जा हो । खेती एपका संस्थापक राजीव न्यौपानेका अनुसार किसानहरूले खेती एपको नयाँ विशेषता एनएमबि खेती कर्जाको प्रयोग गरी पाँच मिनेटभित्रै दुई लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजनाको उद्देश्य वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरूलाई सहज र झन्झटरहित तरिकाले कर्जा उपलब्ध गराउनु हो ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

किसानहरूले यो कर्जा कृषि बिउ बिजन, कृषिजन्य उपकरण, तथा अन्य आवश्यक सामग्री खरिद गर्न सरल किस्ताबन्दीमा बिना धितो प्राप्त गर्न सक्नेछन् । यस प्रणालीले किसानहरूको डिजिटल कारोबार, खेतीको अवस्था र योगदानको मूल्याङकन गरी कर्जा स्वीकृत गर्ने भएकाले पारदर्शी र विश्वासिलो बनाएको छ । ग्राहकहरूले ३ महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्न सक्ने सुविधा पाउनेछन् भने कर्जा चुक्ता गरिसकेपछि पुनः तुरुन्तै अर्को कर्जा लिन सक्नेछन् ।

Previous Post

अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र, नगरे कारबाही हुने

Next Post

डलरको भाउ अहिलेसम्मकै उच्च

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
डलरको भाउ अहिलेसम्मकै उच्च

डलरको भाउ अहिलेसम्मकै उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

दाङको देउखुरीमा स्कार्पियो दुर्घटना : २ जना घाइते

दाङको देउखुरीमा स्कार्पियो दुर्घटना : २ जना घाइते

मङ्लबार, पुस २, २०८१
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु

तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका खत्रीको मृत्यु

सोमवार, पुस ८, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In