Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

फूलपातीमा भैरहवा उडान गर्दै निगमको एयरबस

raptidarpan-Admin by raptidarpan-Admin
मङ्लबार, अशोज २२, २०८१
in FEATURED, समाचार
419 4
0
फूलपातीमा भैरहवा उडान गर्दै निगमको एयरबस
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Nigam's Airbus flying Bhairahawa to Phoolpati

आन्तरिक उडानमा यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमको न्यारोबडीले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । यो उडानमा भैरहवा जाँदा ७ हजार र फर्किंदा ३८ सय ९० रुपैयाँ भाडा तोकिएको छ । यो रुटमा बुद्ध, यती र श्रीले न्यूनतम ५२ सयदेखि अधिकतम ८४ सय रुपैयाँ हवाई भाडा लिने गरेका छन् । 

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले निगमको न्यारोबडी विमानलाई फूलपातीका दिन उडान अनुमति दिएको बताए । ‘यो स्पेसल चार्टर उडान हुनेछ । काठमाडौंबाट ११ बजे उड्ने विमान भैरहवाबाट साढे १२ बजे यात्रु लिएर काठमाडौं फर्किने तालिका स्वीकृत भएको छ ।’ फूलपातीको दिन एकसाथ १५८ जना निगमको न्यारोबडीमा जान पाउनेछन् । बुद्ध, यती र श्रीले हाल ७२ सिट हाराहारीका जहाजबाट सेवा दिइरहेका छन् ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

Deukhury Valley Krasar

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार एक दिनमात्रै काठमाडौं– भैरहवा–काठमाडौं चार्टर उडान हुनेछ । आन्तरिकतर्फ न्यारोबडीले पहिलो पटक व्यावसायिक उडान अनुमति पाएको हो । यसअघि हिमालय एयरलाइन्सको न्यारोबडीले काठमाडौं–पोखरा–काठमाडौं र निगमको न्यारोबडी र वाइडबडीले काठमाडौं–भैरहवा–काठमाडौं परीक्षण उडान गरिसकेका छन् ।

काठमाडौंबाट पोखरा र भैरहवामा हिमालय एयरलाइन्सले पनि उडान गर्ने प्रस्ताव गरेको छ । हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दसैंअघि उडान गर्ने योजना रहेको बताए । ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई अनुमति जारी गर्छ भने हामी उडान गर्न सकारात्मक छौं,’ उनले भने । हिमालयले यात्रुको मागअनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यारोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ मध्ये कुनै पनि प्रकारको जहाज पठाउन सकिने जनाएको छ ।

आन्तरिक उडानमा न्यारोबडी जहाज पठाउँदा वायुसेवा कम्पनीलाई फाइदा नभएको बताउँदै राज्यमन्त्री चौधरीले राज्यको उपस्थिति देखाउन यो निर्णय लिनु परेको बताए । ‘हामी दुवै वायुसेवालाई इन्धन, विमानस्थलमा तिर्नुपर्ने ल्यान्डिङ, पार्किङलगायतका शुल्क मिनाहाका लागि पहल गरिरहेका छौं,’ राज्यमन्त्री चौधरीले भने, ‘यी दुवै वायुसेवा कम्पनीले आफ्ना नियमित अन्तर्राष्ट्रिय उडानलाई असर नपारेर आन्तरिक उडान गर्नेछन् ।’

Previous Post

सिसहनियाँ- महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका चौधरीकाे जीवितै उद्धार

Next Post

स्थानीय तहहरूलाई अनिवार्य सूचना अधिकारी तोक्न आयोगको निर्देशन 

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
स्थानीय तहहरूलाई अनिवार्य सूचना अधिकारी तोक्न आयोगको निर्देशन 

स्थानीय तहहरूलाई अनिवार्य सूचना अधिकारी तोक्न आयोगको निर्देशन 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना, १५ जना घाइते

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

बुधबार, अशोज २३, २०८१
विश्व पर्यटन दिवस मनाइँदै

विश्व पर्यटन दिवस मनाइँदै

शुक्रबार, अशोज ११, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In