संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,भारतीय दूतावास र तुलसीपुर उपमहानगरपालिका बीच राप्ती आँखा अस्पताल रक्षाचौरमा पाँच करोडको लगानीमा अप्रेशन थेटर बिल्डिङ बनाउन त्रिपक्षीय सम्झौता भएको छ ।

तुलसीपुर उपमहानगरको तर्फबाट नगर प्रमुख टीकाराम खड्काले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।