Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ

raptidarpan-Admin by raptidarpan-Admin
आइतवार, माघ १३, २०८१
in FEATURED, समाचार
420 4
0
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 १३,माघ
सिसहनियाँ स्वास्थ्य चौकीको स्तरबृद्धि भएर राप्ती आधारभूत अस्पताल बनेको छ । एक स्थानीय तह एक आधारभूत अस्पतालको अवधारणाअन्तर्गत निर्माण शुरु भएको १५ शैøयाको राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ भएको हो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राप्ती गाउँपालिकामा निर्माण भएको राप्ती आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको छ । २१ करोड ६९ लाखको लागतमा वि.सं.२०७८ सालबाट निर्माण शुरु भएको अस्पतालको निर्माण कार्य २०८० मा सम्पन्न भएको थियो । शल्यक्रिया कक्षसहित भर्ना तथा बहिरङ्ग सेवा, इमरजेन्सी सेवा दिन थालिएको छ ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

अस्पतालबाट एमडिजिपी डाक्टर र मेडिकल अधिकृतले विशेषज्ञ स्वास्थ्य सेवा दिने गरेको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताउनुभयो । ‘पहिला स्वास्थ्य चौकी थियो । उतिबेला बिरामी भर्ना गरेर उपचार गर्ने अधिकार प्राप्त थिएन । अहिले अस्पतालमा बिरामी भर्ना गरेर उपचार सेवा दिन थालिएको छ’– उहाँले भन्नुभयो– ‘पहिला सानो आकारमा थियो, क्षेत्राधिकार खुम्चिएको अवस्थामा थियो भने अहिले अस्पताल बनेपछि क्षेत्राधिकार बढेको छ ।’

लिफ्टसहित सुविधासम्पन्न अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताउनुभयो ।पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालको उद्घाटन गर्दै नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुगेको बताउनुभयो । यस्तै उहाँले आफु सरकारमा रहदा वा प्रतिपक्षमा बस्दा पनि नागरिकको अधिकारकालागि संघर्ष गरिररहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७७ साल मंसिर १५ गते देशभर ३९६ आधारभुत अस्पतालको शिलान्यास गर्नुभएको थियो । उतिबेला शिलान्यास भएको अस्पतालमध्ये राप्ती गाउँपालिकामा १५ वेडको अस्पताल बनेको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, प्रदेशसभा सदस्य इन्द्रजीत थारु, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललगायतले सम्बोधन गर्दै नागरिकलाई स्वास्थ्य सेवा पु¥याउन गाउँपालिकाले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

उपाध्यक्ष कमलापती चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली र बासुदेव खनालले संयुक्तरुपमा गर्नुभएको थियो । कार्यक्रममा अस्पताल निर्माण सम्पन्न गर्न भूमिका खेल्ने निर्माण व्यवसायी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, स्वास्थ्य शाखा प्रमुख नारायण रावत, इञ्जिनियर अशोक बेलवासेलगायत स्वास्थ्य तथा इञ्जिनियरिङ शाखाका अन्य कर्मचारीसमेत सम्मानित हुनुभएको थियो ।

Previous Post

तुलसीपुरमा बैंक भित्र छिरेर चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ

Next Post

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ताको त्रास, सैनिक विमानबाट देश निकाला

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ताको त्रास, सैनिक विमानबाट देश निकाला

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ताको त्रास, सैनिक विमानबाट देश निकाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

भोलि र पर्सि देशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

भोलि र पर्सि देशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

आइतवार, पुस २१, २०८१
सडक बन्द भएको मौकामा हवाई जहाजमा चर्को भाडा, सहुलियत दिन प्रधानमन्त्रीको आग्रह

सडक बन्द भएको मौकामा हवाई जहाजमा चर्को भाडा, सहुलियत दिन प्रधानमन्त्रीको आग्रह

आइतवार, अशोज १३, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In