Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

कर्मचारीले तलब बढाउन माग गरेपछि अस्पतालले नाम परिवर्तन गरी माग्यो ‍नयाँ कर्मचारी

raptidarpan-Admin by raptidarpan-Admin
मङ्लबार, पुस १६, २०८१
in FEATURED, समाचार
426 4
0
कर्मचारीले तलब बढाउन माग गरेपछि अस्पतालले नाम परिवर्तन गरी माग्यो ‍नयाँ कर्मचारी
596
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेजकाे नाम परिवर्तन गरिएकाे छ।

अस्पतालमा तलबलगायत सुविधा बृद्धिको माग राखेर कर्मचारी आन्दाेलनमा भइरहेकाे बेलामा अस्पतालकाे नाम परिवर्तन गरेर ठूलाे संख्यामा कर्मचारी माग गरिएकाे छ।सन्जीवनी कलेज अफ मेडिकल साइन्स नामाकरण गरेर व्यवस्थापनले ८ सय नयाँ कर्मचारी माग गरेकाे हाे। आन्दाेलनकाे २० औं दिन अस्पतालकाे नाम नै परिवर्तनकाे बाेर्ड राखिएपछि कर्मचारी उत्तेजित भएका छन्। आन्दाेलन परिचालन कमिटिका संयाेजक सुमन गिरी श्रेष्ठले कर्मचारीकाे मागलाई सम्बाेधन गर्नुकाे सट्टा अस्पताल व्यवस्थापनले नाम परिवर्तन गरेर नयाँ कर्मचारी माग गरी आन्दाेलनरत कर्मचारीलाई त्रसित बनाउने प्रयास गरेकाे बताइन्।मेडिकल कलेजमा तीन हप्तादेखि आन्दाेलन चलिरहेकाे छ। व्यवस्थापन र आन्दाेलनरत कर्मचारीका बीचमा निरन्तर वार्ता हुन सकेकाे छैन। अस्पतालकाे नाम परिवर्तन र नयाँ कर्मचारी मागले शान्तिपूर्ण आन्दाेलन भड्किने आन्दाेलनकारीकाे चेतावनी रहेकाे छ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

Previous Post

भालुबाङ–नर्ती सडकखण्डमा ‘टाइम कार्ड’ लागू

Next Post

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा समस्या : मुआब्जा विवादको विषय सुल्झाउने प्रयास

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा समस्या : मुआब्जा विवादको विषय सुल्झाउने प्रयास

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा समस्या : मुआब्जा विवादको विषय सुल्झाउने प्रयास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घट्यो

कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घट्यो

सोमवार, माघ १४, २०८१
लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुङ्ग्याउन सुझाव सङ्कलन सुरु

लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुङ्ग्याउन सुझाव सङ्कलन सुरु

मङ्लबार, अशोज २२, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In