Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

कार्यपालिका निणर्यबाट पछि हट्यो उपमहानगरपालिका

raptidarpan-Admin by raptidarpan-Admin
बिहिबार, मंसिर २०, २०८१
in FEATURED, समाचार
420 4
0
कार्यपालिका निणर्यबाट पछि हट्यो उपमहानगरपालिका
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२० मंसिर
दाङको तुलसीपुर उपमहानगरपालिकाले कर्मचारीको तह घटुवा गरेको विरोधमा आन्दोलनरत कर्मचारीहरूले आन्दोलन फिर्ता लिएका छन् । नगर प्रमुख टिकाराम खड्का र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीसहितका पालिका प्रतिनिधिहरूसँग सहमति भएपछि कर्मचारीहरूले आजदेखि आन्दोलन रोक्ने निणर्य गरेका हुन् ।

सहमतिको आधारमा कर्मचारीहरूले ५ बुँदे सहमति स्वीकार गरेपछि आन्दोलन फिर्ता भएको हो । पालिकाले स्थानीय तहका कर्मचारीहरूको तहवृद्धि सम्बन्धी कार्यविधि २०७८ अनुसार बढुवा गरिएका ३३ जना कर्मचारीमध्ये १२ जना पुनरावेदनमा गएका र अन्य १४ जना सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकाले मुलुकी देवानी संहिता कार्यविधि २०७४ को दफा २३१(ख) बमोजिम हालको पद कायम राखि खाइपाइ आएको सेवासुविधा उपलब्ध गराउने र सर्वोच्च अदालतबाट उक्त मुद्धामा अन्तिम फैसला आएमा सोही बमोजिम हुने गरी यथाशीघ् नगर कार्यपालिका बैठकमा निणर्य गर्ने सहमति भएको छ ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

यस्तै अस्थायी करार कर्मचारीहरूको करार सम्झौता अविलम्ब गर्ने, कर्मचारी नियुक्ति र कार्यालयका अन्य कार्यहरू जनप्रतिनिधिसँग समन्वय गरेर गर्ने पनि सहमति गरिएको छ । यसैगरी, प्रदेश लोकसेवा आयोग, लुम्बिनी प्रदेशले तुलसीपुर उपमहानगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको तह बृद्धि सम्बन्धी कार्यविधि, २०७८ उपर गरेको पत्राचारका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको रिटको पालिकाले अपनत्व ग्रहण गरी सोमा लाग्ने सम्पूणर् खर्च व्यहोर्ने सहमति भएको छ ।

सहमतिको कागजमा तुलसीपुर उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख खड्का, प्रमुख प्रशासकीय अधिकृत डाँगी र सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले हस्ताक्षर गर्नुभएको छ । 

Previous Post

नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

Next Post

एनपीएलमा कर्णाली याक्सको पहिलो जीत

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
एनपीएलमा कर्णाली याक्सको पहिलो जीत

एनपीएलमा कर्णाली याक्सको पहिलो जीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

कर्मचारीले तलब बढाउन माग गरेपछि अस्पतालले नाम परिवर्तन गरी माग्यो ‍नयाँ कर्मचारी

कर्मचारीले तलब बढाउन माग गरेपछि अस्पतालले नाम परिवर्तन गरी माग्यो ‍नयाँ कर्मचारी

मङ्लबार, पुस १६, २०८१
पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान 

आइतवार, अशोज २०, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In