Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण

raptidarpan-Admin by raptidarpan-Admin
बुधबार, मंसिर १२, २०८१
in FEATURED, समाचार, स्थानीय तह
419 4
0
गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१२ मंसिर । बालबालिकाको क्षमता विकास गर्ने उद्देश्यका साथ दाङ जिल्ला गढवा गाउँपालिकाका पालिका स्तरीय बाल सञ्जालका पदाधिकारीहरुलाई दुईदिने अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका स्तरीय बाल सञ्जालका पदाधिकारी, ८ वटै बाल समूहका पदाधिकारी लगायतको सहभागिता रहेको छ।

युनिसेफ नेपालको सहयोग तथा गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ।दुईदिने अभिमुखिकरण कार्यक्रम उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिममा सिकेका कुराहरु गढवा गाउँपालिकाको ८ वटै वडाको विद्यालयका साथीहरुमा ज्ञान बाँड्ने र बाल सञ्जाललाई ८ वटै वडा नम्बर साथै विद्यालयमा प्रभावकारी ढंगबाट विस्तार र कामहरु गर्नेमा जोड दिनुभयो। बालबालिका लागि भएका यस्ता कार्यक्रमले बालबालिकमा उत्प्रेरणा अभिवृद्धि भई अध्ययन सँगै अतिरिक्त क्रियाकलापमा उनिहरुको सहभागीता बृद्धि हुनुको साथै बालअधिकार र कर्तव्यबारे जानकारी लिन सजिलो हुने बताउनु भयो ।गढवा गाउँपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन तथा प्रवर्द्धनका लागि वडा स्तरीय बाल समूह पुनर्गठन तथा बालबालिकाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न संगै गढवा गाउँपालिका स्तरीय बाल सञ्जाल पुनर्गठन गरिएको थियो ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

गढवा गाउँपालिकाको आठ वटै वडामा २१ सदस्यीय बाल समूह पुनर्गठन तथा बालबालिकाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।युनिसेफ नेपालकको सहयोगमा बिगत २ बर्षदेखि बालबालिकको क्षेत्रमा गढवा गाउँपालिकामा क्रियाशील युनिसेफ नेपालले बालबालिकाको हक हित र बालमैत्री शासन :बाल अधिकारको सम्मान को निम्ति निरन्तर कार्य गरिरहेको बालमैत्री स्थानीय शासनको बिज्ञ विकिरण गौतम प्रशिक्षण दिई रहनु भएको छ ।दुईदिने अभिमुखिकरण कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Previous Post

लमही अस्पतालमा मर्चुरी फ्रीज सेवा शुरु

Next Post

गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर

गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

शुक्रबार, अशोज १८, २०८१
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चले गर्‍यो अस्वीकार

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चले गर्‍यो अस्वीकार

मङ्लबार, अशोज ८, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In