Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

नारायणगढ–बुटवल सडकको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

raptidarpan-Admin by raptidarpan-Admin
बिहिबार, कार्तिक २९, २०८१
in FEATURED, समाचार
419 4
0
नारायणगढ–बुटवल सडकको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

gf/fo0fu9–a'6jn ;8sv08 lgdf{0f ;DaGwdf 5nkmn sf7df8f}F, @( sflQsM k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL lgjf; afn'jf6f/df cfh dx]G› /fhdfu{cGtu{t gf/fo0fu9–a'6jn ;8sv08df xfn lgdf{0fsf] sfd /f]lsPsf] ljifodf ;DalGwt dGqL, dGqfnosf clwsf/L, ?kGb]xL, gjnk/f;L -ab{3f6 ;':tf klZrd_ / gjnk/f;L -ab{3f6 ;':tf k"j{_ ;f+;b / hgk|ltlglw;Fu 5nkmn ub}{ . tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno÷/f;;

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्नुको विकल्प नरहेको बताउनुभएको छ । राजमार्ग अलपत्र हुँदा लामो समयदेखि यात्रु, चालक र सडक वरपरका स्थानीयवासीले दुःख पाएको विषयमा जानकार रहेको जनाउँदै प्रधानमन्त्री ओलीले सरकारले यो विषयमा चाँडै उचित निर्णय लिने बताउनुभएको हो ।

gf/fo0fu9–a’6jn ;8sv08 lgdf{0f ;DaGwdf 5nkmn sf7df8f}F, @( sflQsM k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL lgjf; afn’jf6f/df cfh dx]G› /fhdfu{cGtu{t gf/fo0fu9–a’6jn ;8sv08df xfn lgdf{0fsf] sfd /f]lsPsf] ljifodf ;DalGwt dGqL, dGqfnosf clwsf/L, ?kGb]xL, gjnk/f;L -ab{3f6 ;’:tf klZrd_ / gjnk/f;L -ab{3f6 ;’:tf k”j{_ ;f+;b / hgk|ltlglw;Fu 5nkmn ub}{ . tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno÷/f;;

सडक खण्डमा निर्माणको काम रोकिएको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम शुरू नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनुभयो ।चाइना स्टेट कम्पनीसँग याे सडक खण्ड २०७९ साल साउन २२ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ साल चैत ८ गते ठेक्का सम्झौता भएको थियो । झन्डै १७ अर्ब रुपैयाँ लागतको बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको तेस्रो पटक म्याद थप्दा पनि प्रगति भने ५२ प्रतिशत मात्रै रहेको छ । चिनियाँ कम्पनीले अहिले आएर ठेक्का रकमले काम गर्न नसकिने भन्दै थप रकम मागेर काम ठप्प बनाएको छ ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

Previous Post

धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो

Next Post

दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर

दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

अनलाइनबाटै नयाँ नागरिकता

अनलाइनबाटै नयाँ नागरिकता

सोमवार, पुस २२, २०८१
तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु

तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु

मङ्लबार, माघ ८, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In