Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

नेपाल एअरलाइन्सले गुल्मीमा हप्ताकाे एक दिनमात्र उडान गर्ने

raptidarpan-Admin by raptidarpan-Admin
आइतवार, कार्तिक २५, २०८१
in FEATURED, समाचार
419 4
0
नेपाल एअरलाइन्सले गुल्मीमा हप्ताकाे एक दिनमात्र उडान गर्ने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले गुल्मीमा हवाई उडानको समय तालिकामा परिवर्तन गरेको छ । निगमले गुल्मीमा यसअघि बुधवार र शुक्रवार गरी हप्तामा दुई दिन उडान गर्दै आइरहेकोमा अबदेखि बिहीवार एक दिनमात्र उडान गर्ने भएको हो ।

नेपाल वायु सेवा निगमका आन्तरिक उडान गर्ने जम्मा दुई वटामात्रै जहाज छन् । एउटा जहाज मर्मतका लागि ग्राउन्डेड हुँदा एउटा जहाजले मात्रै देशका धेरैतिर उडान गर्नुपरेको छ । अर्को जहाज नबन्दासम्म गुल्मीमा निगमले हप्ताको एक दिनमात्रै उडान गर्ने रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

गुल्मीमा एक वर्ष अघिदेखि व्यावसायिक रूपमा हवाई उडान भइरहेको छ । हवाई सेवा शुरू भएसँगै आन्तरिक एवम् बाह्य पर्यटक बढ्न थालेका छन् ।

Previous Post

बैङ्कको कर्मचारी हुँ भन्दै विवरण माग्ने व्यक्तिबारे सूचना दिन प्रहरीको आग्रह

Next Post

पर्यटन मन्त्रीको पहलमा पाल्पा दरबारमा बैकल्पिक उर्जा जडान, अँध्यारोको समस्या समाधान

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
पर्यटन मन्त्रीको पहलमा पाल्पा दरबारमा बैकल्पिक उर्जा जडान, अँध्यारोको समस्या समाधान

पर्यटन मन्त्रीको पहलमा पाल्पा दरबारमा बैकल्पिक उर्जा जडान, अँध्यारोको समस्या समाधान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व

शुक्रबार, कार्तिक २३, २०८१
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

मङ्लबार, मंसिर ११, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In