Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

शितगंगा-८ लाहापेमा महोत्सव सुरू : आज चर्चित गायक सुमन बिटी लगायतका कलाकार आउँदै

raptidarpan-Admin by raptidarpan-Admin
शनिबार, कार्तिक ३, २०८१
in FEATURED, मनोरञ्जन, समाचार
419 5
0
शितगंगा-८ लाहापेमा महोत्सव सुरू : आज चर्चित गायक सुमन बिटी लगायतका कलाकार आउँदै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ओमप्रकाश गुप्ता

भालुवाङ ३ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिका- ८ लाहापेमा दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सव शुक्रबार देखि सुरू भएको छ । शितगंगा संस्कृतिको माैलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा महोत्सव सुरू भएको हो ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

क्लवका अध्यक्ष मोहन थापाको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेको प्रमुख आतिथ्यता भएको महोत्सव उद्घाटन समारोहमा बोल्दै मन्त्री न्याैपानेले अर्घाखाँचीको पर्यटक विकासका लागि त्यस क्षेत्रको विकासका लागि योजना बनाउन आवश्यक रहेको बताउनुभयाे । उहाँले साना साना योजनामा लगानी लगाउनु भन्दा एउटा/ दुईवटा ठुला योजनामा लगानी लगाए मात्र देखिने गरि उपलब्धि हुने बताउनुभयाे । त्यसका लागि प्रदेश सरकारले लगानी लगाउन तयार रहेको बताउनुभयाे ।  साथै मन्त्री न्याैपानेले अर्घाखाँची जिल्ला धार्मिक तथा पर्यटनका हिसावले सम्भावना बोकेको जिल्ला भएकाले पर्यटनको हवको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयाे ।

  त्यस्तै मन्त्री न्याैपानेले आयोजकहरूलाई उद्देश्य बनाएर मात्र मेला महोत्सव सञ्चालन गर्न सुझाव दिनुभयाे। मेला महोत्सवको उद्देश स्पष्ट नहुँदा आलोचित हुनु भन्दा उद्देश स्पष्ट हुन जरूरी रहेको बताउनुभयाे । मन्त्री न्याैपानेले युवाहरूलाई पुराना पुस्ताले संस्कार संस्कृति हस्तान्तरण गर्न नसक्नु दुखद भएको बताउनुभयाे । त्यसका लागि युवा पिढी जागरुक हुन आवश्यक रहेको बताउनुभयाे ।मन्त्री न्याैपानेले नेपालमा केही पनि छैन, केही गर्न सकिदैन भन्दै विदेश पलायन भइरहेको हुँदा अवको १० वर्षमा बुढापाखाहरूको मात्र देश रहने भएको हुँदा अब योजना बनाउन आवश्यक रहेको बताउनु ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मिना बुढा, नेकपा माओवादीका रङबहादुर सुनार, शितगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिमबहादुर केसी, देउखुरी टुडे डटकमका अध्यक्ष/ प्रधान सम्पादक सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।  स्थानीय कला, संस्कृतिको संरक्षण तथा सामाजिक क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सवमा  १ सय बढी स्टल राखिएको छ । भने करिव २०-२५ लाख करोबार गर्ने लक्ष्य रहेको महोत्सवमा करिव ५० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिनुभयाे । महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । भने स्थानीय स्तरका विभिन्न भाषाभाषीको संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती रहने छ ।  महोत्सवमा चर्खे पिङ, झुला, बाल उद्यान राखिएको छ । भने महोत्सव अवधीभर राप्तीमा बोटिङ रहने छ । भने शितगंगा आइडल रहने बताइएको छ ।

महोत्सव उद्घाटनका दिन १५ वटा विभिन्न भाषाभाषी तथा संस्कृति झल्किने झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन क्लवका सदस्य यागेश्वर गिरीले गर्नु भएकाे थियाे । महोत्सव कार्तिक २ देखि १४ गते सम्म सञ्चालन हुने भएको छ । यसै बीच महोत्सवको दोस्रो दिन चर्चित गायक सुमन बिटी, हास्य कलाकार तथा गायिका नबिना सिलवाल (खुइली), मोडलहरू रितु गुरूङ, उदघोषक दिपक बर्मा, वर्षा पाण्डे आउने मेला व्यवस्थापक हिरा हमालले बताउनु भयो ।

Previous Post

पश्चिमी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

Next Post

देशका अधिकांश भागमा मौसम सफा रहने

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
देशका अधिकांश भागमा मौसम सफा रहने

देशका अधिकांश भागमा मौसम सफा रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढ्यो

लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढ्यो

बिहिबार, पुस ११, २०८१
अर्घाखाँचीको शितगङ्गामा प्लास्टिकका माला बिक्रीमा रोक

अर्घाखाँचीको शितगङ्गामा प्लास्टिकका माला बिक्रीमा रोक

शुक्रबार, कार्तिक ९, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In