Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

लुम्बिनी विकास कोषको चालू आर्थिक वर्षको अनुमानित बजेट पारित

raptidarpan-Admin by raptidarpan-Admin
मङ्लबार, कार्तिक २७, २०८१
in FEATURED, समाचार
418 5
0
लुम्बिनी विकास कोषको चालू आर्थिक वर्षको अनुमानित बजेट पारित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो ।

परिषद्ले ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँको आय/व्यय अनुमानित बजेट पारित गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्ताव गर्नुभएको बजेटमा आन्तरिकतर्फ ३२ करोड ५५ लाख ९२ हजार रुपैयाँ र सरकारको अनुदान ४५ करोड रुपैयाँ गरी आम्दानी खर्चको अनुमान गरेको हो ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

कोषका सदस्य सचिव सानुराजा शाक्यले आउँदाे वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको प्रतिवेदन सुझावसहित पारित गरिएको छ ।

प्रस्तुत बजेट नीति र कार्यक्रमले आय बढाउन दर्शनार्थीको सङ्ख्या बढाउने, दियो बत्तीको सेवालाई थप वृद्धि विस्तार गर्ने, उपहार, दान तथा चन्दा व्यवस्थापन गर्ने, काठ लिलाम बिक्री, पार्किङ, लुम्बिनी प्रवर्द्धनात्मक सामग्री उत्पादन र वितरणमा प्राथमिकता दिएको छ ।

व्ययतर्फ लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, युनेस्को विश्व सम्पदा कमिटीका सुझाव कार्यान्वयन, पूर्वाधार निर्माण, तिरौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र पालिकासँगका सहकार्य व्यय गर्ने योजना प्राथमकितामा छन् ।

Previous Post

उपनिर्वाचनका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिृकतहरू

Next Post

आज हरिबोधिनी एकादशी

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
आज हरिबोधिनी एकादशी

आज हरिबोधिनी एकादशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

बुधबार, पुस ३, २०८१
रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन रास्वपा सांसदकाे अनुराेध

रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन रास्वपा सांसदकाे अनुराेध

सोमवार, कार्तिक १२, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In