Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Rapti Darpan
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Rapti Darpan
No Result
View All Result
Home FEATURED

दाङको तुलसीपुर स्थित गौरी तालमा मोटरवोट संचालन

raptidarpan-Admin by raptidarpan-Admin
मङ्लबार, कार्तिक २०, २०८१
in FEATURED, समाचार
419 4
0
दाङको तुलसीपुर स्थित गौरी तालमा मोटरवोट संचालन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२० कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंवर १० गौरीगाउँमा रहेको पर्यटकीय स्थल गौरी तालमा मोटरबोट (डुङ्गा) संचालनमा ल्याइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा पर्यटकहरुलाई तालमा मोटरबोट सवार गर्नका लागि संचालनमा ल्याइएको वडा नंवर १० का अध्यक्ष यमराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरकापालिकाको करिव १ लाख पचास हजारको लागतमा सो तालमा सो मोटरबोट संचालनमा ल्याइएको हो ।

You might also like

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

यही कात्तिक १४ गते बुुधबारदेखि संचालनमा ल्याइएकोमा मन्दिर व्यवस्थापन समितिले तिहारको समय भएकाले मोटरवोट सवार निशुल्क गरिरहेको वडा अध्यक्ष केसीले बताउनु भयो । विशेष गरी तिहार विदाको समयमा संचालनमा ल्याइएकाले पनि उपमहानगरपालिका, वडा र मन्दिर व्यवस्थापन समितिसँग निशुल्क वा सशुल्क संचालन गर्ने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको छ । तिहार विदा सकिएपछि छलफल गरेर मोटरवोट खरिदमा लगानी लागेकाले स्थानिय तथा पर्यटकहरुलाई थोरै शुल्कमा मोटरवोट सवार गर्ने व्यवस्था मिलाउने उहाँको भनाइ छ ।

Previous Post

 यी स्थानमा वर्षा र हिमपातकाे संभावना

Next Post

आजदेखि सरकारी कार्यालय बेलुका ४ बजेसम्म मात्रै खुल्ने

raptidarpan-Admin

raptidarpan-Admin

Related Posts

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

by raptidarpan-Admin
शुक्रबार, माघ २५, २०८१
Next Post
आजदेखि सरकारी कार्यालय बेलुका ४ बजेसम्म मात्रै खुल्ने

आजदेखि सरकारी कार्यालय बेलुका ४ बजेसम्म मात्रै खुल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RaptiDarpan Special

दंगीशरण गाउँपालिकामा २ दिने कानुन निर्माण सम्बन्धि अभिमुखिकरण तथा क्षमता विकास प्रशिक्षण कार्यक्रम

दंगीशरण गाउँपालिकामा २ दिने कानुन निर्माण सम्बन्धि अभिमुखिकरण तथा क्षमता विकास प्रशिक्षण कार्यक्रम

शुक्रबार, पुस १२, २०८१
लुम्बिनी प्रादेशिक अस्पतालमा तीन वटा शल्यक्रिया कक्ष थपियो

लुम्बिनी प्रादेशिक अस्पतालमा तीन वटा शल्यक्रिया कक्ष थपियो

आइतवार, माघ ६, २०८१

Don't miss it

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण
FEATURED

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द
FEATURED

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

शुक्रबार, माघ २५, २०८१
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

शुक्रबार, माघ २५, २०८१
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

शुक्रबार, माघ २५, २०८१
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

शुक्रबार, माघ २५, २०८१
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
FEATURED

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, माघ २५, २०८१

हाम्रो बारेमा

च्यानल राप्ती दर्पण प्रा.लि
राप्ती दर्पण टि.भि/राप्ती दर्पण अनलाइन
कम्पनी दर्ता नं.८७३२८/२०६८/०६९
विभाग दर्ता नं.१५८/२०७५/०७६ 
सम्पर्क: ०८२-५४०३२३,९८५७८४०००८,९७०६२४७४१८
इमेल:crdarpan87328@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.व्यवस्थापक/प्रेस प्रतिनिधी -अरुण बि.सी2.फोटो पत्रकार-सन्जीव खनाल3.प्रमुख संवाददाता-झग्गु भण्डारी
4.संवाददाता-नवराज गुरुङ 5.प्राविधिक-बिनय गुरुङ6.प्राविधिक-इलिना क्षेत्री
7.दृश्य सम्पादक-टेक बहादुर वि.क.

For Advertisement

सम्पर्क नं.०८२–५४०३२३,९८५७८४०००८,९८०६२४७४१८
Email :crdarpan87328@gmail.com

Copyright © 2024 Rapti Darpan TV Dang - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2024 Design - Premium WordPress news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In